नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा … Continue reading नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने